मेडिकल व्यवसायी दुर्गा प्रसाईं फेरि पक्राउ

मेडिकल व्यवसायी दुर्गा प्रसाईं फेरि पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – मेडिकल व्यवसायी दुर्गा प्रसाईं फेरि पक्राउ पक्राउ परेका छन् ।

प्रहरीले उनलाई वीरगञ्जको दियोलो होटलबाट पक्राउ गरेको छ । उनलाई माथिको आदेश भनेर प्रहरीले पक्राउ गरेको छ ।

राष्ट्र, राष्ट्रियता धर्म संस्कृति र नागरिक बचाउन महाअभियान नेपालका संयोजक समेत रहेका प्रसाईं सोमबार सिमरा विमानस्थल हुँदै वीरगञ्ज पुगेका थिए ।

सरकारले यसअघि पनि उनलाई पक्राउ गर्दै र रिहा गर्दै आएको छ ।