दुर्गा प्रसाईँद्वारा एमाले परित्याग गरेको घोषणा

दुर्गा प्रसाईँद्वारा एमाले परित्याग गरेको घोषणा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- नेकपा एमालेका केन्द्रीय सदस्य दुर्गा प्रसाईँले पार्टी परित्याग गरेको घोषणा गरेका छन् । उनले आइतबार आफूले एमाले परित्याग गरेको बताएका हुन् ।

चर्चित व्यवसायीसमेत रहेका प्रसाईँले केही दिन अघि पूर्वराजपरिवारलाई अघि सारेर महाअभियानको घोषणा गरेका थिए । त्यसपछि प्रसाईँलाई कारबाही गर्न एमालेको प्रदेश कमिटीले केन्द्रमा सिफारिस गरेको थियो ।