दूरसञ्चार प्राधिकरणमा अध्यक्ष र चार सदस्यका लागि मागियो दरखास्त (सूचनासहित)

दूरसञ्चार प्राधिकरणमा अध्यक्ष र चार सदस्यका लागि मागियो दरखास्त (सूचनासहित)

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्ष र सदस्य पदहरूका लागि दरखास्त आह्वान गरेको छ।

प्राधिकरणको एक जना अध्यक्ष र चार सदस्य पदहरूका लागि दरखास्त आह्वान गरेको हो ।

इच्छुक र योग्य नागरिकहरूले आगामी २०८३ साल जेठ ५ गते कार्यालय समयभित्र आवेदन दिइसक्न आह्वान गरिएको छ।

यस पदका लागि आवश्यक पर्ने न्यूनतम योग्यता, दरखास्त फाराम र अन्य आवश्यक कागजातलगायतको विस्तृत जानकारी सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको वेबसाइटमा उपलब्ध गराइएको सूचनामा उल्लेख छ।