काठमाण्डु उपत्यकामा भूकम्पको धक्का महशुस

काठमाण्डु उपत्यकामा भूकम्पको धक्का महशुस

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – काठमाण्डु उपत्यकामा भूकम्प गएको छ । मंगलबार दिउँसो करिब ४ः२९ बजे काठमाण्डु उपत्यकामा भूकम्पको धक्का महशुस गरिएको हो ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रकाअनुसार दिउँसो ४ बजेर २९ मिनेटमा ३.८ रेक्टर स्केलको भूकम्प गएको  छ ।