काठमाण्डु – काभ्रेको पनौती आसपासलाई केन्द्रबिन्दु बनाएर आइतबार बिहान भूकम्प गएको छ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बिहान आठ बजेर तीन मिनेट जाँदा ४.३ म्याग्निच्युडको भूकम्प गएको हो । भूकम्पको धक्का काभ्रेसहित छिमेकी जिल्लामा महसुस भएको छ।




प्रतिक्रिया