जकार्ता – इन्डोनेसियाकोको जाभा द्वीपमा शनिबार ६ म्याग्नीच्यूडको भूकम्प आएको अमेरिकी भौगर्भिक सर्भेले जनाएको छ ।
भूकम्पको केन्द्र जमिनको सतहबाट करिब ८२ किलोमिटर गहिराईमा रहेको थियो । यो स्थान इस्ट जाभाको मालाङ शहर नजिक रहेको छ ।एएफपी
फन्ट परिवर्तन गर्नुहोस:

प्रतिक्रिया