काठमाण्डु उपत्यकामा भूकम्पको धक्का


काठमाण्डु – काठमाण्डु उपत्यकामा भूकम्पको धक्का महसुस गरिएको छ। आज बिहान ७ बजेर ५ मिनेटमा भूकम्पको धक्का महसुस गरिएको हो।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार भक्तपुरको सल्लाघारी नजिक केन्द्रविन्दु भएर भूकम्प गएको हो ।केन्द्रका अनुसार उक्त भूकम्प ३.५ म्याग्नेच्यूडको मापन गरिएको छ ।

 

प्रतिक्रिया दिनुहोस
Advertisement