धादिङ केन्द्रबिन्दु भएर ४ म्याग्निच्युडको भूकम्प

धादिङ केन्द्रबिन्दु भएर ४ म्याग्निच्युडको भूकम्प

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – धादिङ केन्द्रबिन्दु भएर ४ म्याग्निच्युडको भूकम्प गएको छ ।

बुधबार साँझ ६ बजेर ३६ मिनेट जाँदा धादिङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का महशुस गरिएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

२०७२ सालको भूकम्पपछि साना–साना भूकम्पका धक्काहरु जानेक्रम रोकिएको छैन् ।