काठमाडौं – भक्तपुर केन्द्रबिन्दु भएर बिहीबार बिहान ३.४ रेक्टर स्केलको भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अध्यक्ष लोकविजय अधिकारीले ३.४ रिक्टर स्केलको भूकम्प गएको बताए ।
बिहान ८ बजेर १५ मिनेट जाँदा गएको भूकम्पको धक्का काठमाडौं उपत्यकामा सामान्य महसुश भएको थियो ।




प्रतिक्रिया