काठमाडौँमा भूकम्पको धक्का

काठमाडौँमा भूकम्पको धक्का

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ – काठमाडौंमा भूकम्पको धक्का महसुस गरिएको छ। शुक्रबार बिहान ७ बजेर १९ मिनेततिर भूकम्पको धक्का महसुस गरिएको हो।

चीनको पश्चिमी सीजाङमा गएको ५.८ रेक्टर स्केलको भूकम्पको धक्का काठमाडौँसम्म महसुस भएको बताइएको छ । यसको केन्द्रविन्दु काठमाडौँ भन्न्दा १८७ किलोमिटर उत्तरपूर्व रहेको राष्ट्रिय भूकम्पमापन केन्द्रले जनाएकाे छ ।