काठमाण्डु – लमजुङ केन्द्र रहेर आज बिहान भूकम्प गएको छ। लमजुङको भुलभुले, बाँझाखेत आसपास केन्द्र रहेर बुधबार बिहान ५ बजेर ४२ मिनेटमा ५.८ रेक्टर स्केलको भूकम्प गएको हो ।
बिहानै ५.८ म्याग्निच्युडको भूकम्प, लमजुङ केन्द्रबिन्दु
भूकम्पको धक्का लमजुङका छिमेकी जिल्ला तनहुँ, गोरखा, कास्कीलगायत काठमाण्डु उपत्यकामा समेत महसुस गरिएको थियो ।




प्रतिक्रिया