काठमाण्डु – काठमाण्डुमा भूकम्पको धक्का महसुस गरिएको छ ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र केन्द्रले काठमाण्डुको कालीमाटी क्षेत्रलाई केन्द्रबिन्दु बनाएर २.९ म्याग्नीच्युटको भूकम्प गएको जनाएको छ ।
फन्ट परिवर्तन गर्नुहोस:

प्रतिक्रिया