काठमाण्डु – देशको पूर्वी क्षेत्रमा भूकम्प गएको छ ।
सोमबार साँझ पूर्वी क्षेत्रमा भूकम्पको पराकम्पन गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । भूकम्पको महसुस काठमाण्डु उपत्यकामासमेत गरिएको छ ।
सोमबार राति ९ बजेर ५ मिनेटमा सिक्किम केन्द्रबिन्दु बनाएर ५.६ रेक्टर स्केलको भूकम्प गएको भारतको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।




प्रतिक्रिया