काठमाण्डु-भारतीय राज्य पश्चिम बंगालमा मंगलबार भूकम्पको गएको छ ।
भारतको राष्ट्रिय भूकम्प विज्ञान केन्द्रका अनुसार यसको केन्द्रबिन्दु बंगालको खाडी रहेको छ । भूकम्प ५.१ रेक्टर स्केल मापन गरिएको छ । राष्ट्रिय भूकम्प विज्ञान केन्द्रले भूकम्पको केन्द्रबिन्दु बंगालको खाडीमा ९१ किलोमिटर गहिराइमा रहेको जनाएको छ ।
यसअघि गत सोमबार दिल्ली–एनसीआरमा ४ रेक्टर स्केलको भूकम्प गएको थियो ।




प्रतिक्रिया