ताप्लेजुङमा भूकम्प

ताप्लेजुङमा भूकम्प

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – ताप्लेजुङको कञ्चनजंघा आसपासको क्षेत्रमा भूकम्पको धक्का महसुस भएको छ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार मंगलबार बिहान २ बजेर ४७ मिनटमा ४ म्याग्निच्युडको भूकम्प गएको हो।

भूकम्प गएको स्थान नेपाल–भारत सीमा क्षेत्र नजिकै रहेको केन्द्रले जनाएको छ। भूकम्पको धक्का पूर्वी नेपालमा पनि महसुस गरिएको छ।