बझाङ केन्द्रबिन्दु भएर भूकम्प गयो

बझाङ केन्द्रबिन्दु भएर भूकम्प गयो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – बझाङको जयपृथ्वी नगरपालिका–१ को कैलाशलाई केन्द्रबिन्दु बनाएर गएराती भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

शनिबार राती ९ बजेर ८ मिनेट जाँदा कैलाशलाई केन्द्र बनाएर ४.३ रेक्टरको भूकम्प गएको भूकम्प मापन केन्द्रका टेक्नीकल असिस्टेन्ट तिर्थ दाहालले जानकारी दिए ।

सुत्ने तयारीमा रहेका बझाङबासी भूकम्पले हल्लाउन थालेपछि त्रसित भएका थिए ।