रुकुम पूर्व र बाग्लुङको सिमानामा भूकम्पको धक्का महसूस

रुकुम पूर्व र बाग्लुङको सिमानामा भूकम्पको धक्का महसूस

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – रुकुम पूर्व र बाग्लुङको सिमानामा भूकम्प भएको छ ।

बुधबार राति ८:२५ बजेतिर पतिहाल्ने भञ्ज्याङ केन्द्रविन्दु भएर भूकम्प भएको हो ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार ४.६ म्याग्निच्युडको भूकम्प भएको छ ।