आगामी वर्ष युवा परिचालन वर्ष

आगामी वर्ष युवा परिचालन वर्ष

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – सरकारले आगामी वर्षलाई युवा परिचालन वर्षका रुपमा मनाउने भएको छ। अर्थमन्त्री युवराज खतिवडाले बुधवार संघीय संसदको संयुक्त सदनमा बजेट प्रस्तुत गर्दै विभिन्न सामजिक कार्यमा युवाहरुको परिचलन गर्दै कार्यक्रम संचालन गर्ने बताएका हुन्।

यस्तै युवाहरुमा विज्ञानको क्षेत्र पहुँच विस्तार गर्न आगामी वर्ष सरकारले युवा वैज्ञानिक सम्मेलन गर्ने भएको छ। खतिवडाले युवाहरुमा सूचना प्रविधिको पहुँच विस्तार गर्न अभियान संचालन गर्ने समेत बताए।