काठमाण्डु- निर्वाचन आयोगले सोमबार राष्ट्रपति निर्वाचनको मिति तय गर्ने भएको छ । आज राष्ट्रपति निर्वाचनको मिति घोषणा गर्ने तयारी भइरहेको प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले बताएका हुन् ।
त्यसका लागि निर्वाचन आयुक्तहरुको बैठक बस्ने उनको भनाइ छ । निर्वाचनको मिति घोषणासँगै चुनावी कार्यतालिका पनि सार्वजनिक हुनेछ ।




प्रतिक्रिया