समानुपातिकको बन्द सूची बुझाउन दलहरू निर्वाचन आयोगमा (फोटोफिचर)

समानुपातिकको बन्द सूची बुझाउन दलहरू निर्वाचन आयोगमा (फोटोफिचर)


काठमाण्डु – आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिक तर्फको बन्दसूची बुझाउन राजनीतिक दलका नेताहरू काठमाण्डु कान्तिपथस्थित निर्वाचन आयोग कार्यालयमा पुगेका छन् ।

सोमबार समानुपातिकको बन्द सूची बुझाउने अन्तिम दिन भएकाले दलका नेताहरू आयोग पुगेका हुन् ।

आगामी फागुन २१ गते निर्वाचनको मिति तोकिएको छ । तस्वीरहरू : सक्षम घिमिरे/नेपाल न्यूज बैंक