निर्वाचन आचारसंहिता लागू, क–कसले गर्नुपर्छ पालना ?

निर्वाचन आचारसंहिता लागू, क–कसले गर्नुपर्छ पालना ?


काठमाण्डु – निर्वाचन आयोगले आईतबार राति १२ बजेदेखि निर्वाचन आचारसंहिता लागू गरेको छ ।

आयोगले आचारसंहिताको पालना र कार्यान्वयन गर्न आग्रह गरेको छ ।

यस्तो छ विज्ञप्ति –