एमाले–कांग्रेसका मात्रै १६५ क्षेत्रमा उम्मेदवार, अरु दलका कति ? (सूचीसहित)

एमाले–कांग्रेसका मात्रै १६५ क्षेत्रमा उम्मेदवार, अरु दलका कति ? (सूचीसहित)


काठमाण्डु – प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत मंगलबार नेकपा एमाले र नेपाली कांग्रेसले मात्रै देशैभर १६५ निर्वाचन क्षेत्रमा उम्मेदवारी दर्ता गराएका छन् ।

मंगलबार साँझ निर्वाचन आयोगले सार्वजनिक गरेको विवरणअनुसार नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले १६४, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले १६३ र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले १६३ क्षेत्रमा उम्मेदवारको मनोनयन दर्ता गरेको छ ।

हेर्नुहोस् सूची –