काठमाण्डु – निर्वाचन आयोगले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, विश्वसनीय तथा भयरहित वातावरणमा सम्पन्न गर्न विभिन्न ७ वटा निर्णय गरेको छ ।
आयोगले निर्णयहरू कार्यान्वयनका लागि व्यवस्था मिलाउन गृह मन्त्रालयलाई लेखी पठाउने निर्णय गरेको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए ।
यस्ता छन् निर्णयहरू :






प्रतिक्रिया