३६ वटा क्षेत्रमा रास्वपाको अग्रता, एमाले र कांग्रेस ३-३ वटामा अगाडि (सूचीसहित)

३६ वटा क्षेत्रमा रास्वपाको अग्रता, एमाले र कांग्रेस ३-३ वटामा अगाडि (सूचीसहित)

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– पछिल्लो मतगणना परिणाममा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवारले ३६ वटा निर्वाचन क्षेत्रमा अग्रता लिएका छन् ।

प्रारम्भिक नतिजामा एमाले र नेपाली कांग्रेसका उम्मदेवारले ३ वटा निर्वाचन क्षेत्रमा अग्रता लिएका छन् भने नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवारले दुई वटा निर्वाचन क्षेत्रमा अग्रता लिएका छन् ।

रास्वापाले अग्रता लिएका क्षेत्र

झापा २

झापा ५

मोरङ ४

मोरङ ५

धनुषा ३

महोत्तरी १

रौतहट ४

बारा १

बारा ३

ललितपुर ३

भक्तपुर १

भक्तपुर २

काठमाण्डु १

काठमाण्डु २

काठमाण्डु ३

काठमाण्डु ४

काठमाण्डु ५

काठमाण्डु ७

काठमाण्डु ८

काठमाण्डु १०

चितवन २

चितवन ३

तनहुँ १

स्याङ्जा १

कास्की १

कास्की २

कास्की ३

पाल्पा १

रुपन्देही २

रुपन्देही ३

रुपन्देही ५

दाङ १

बाँके १

बाँके ३

कञ्चनपुर २

कञ्चनपुर ३

एमालेले अग्रता लिएका क्षेत्र

तेह्रथुम १

रुपन्देही ४

बाँके २

कांग्रसले अग्रता लिएका क्षेत्र

ललितपुर १

मुस्ताङ १

कपिलवस्तु ३

नेकपाले अग्रता लिएका क्षेत्र

रुकुम पूर्व १

कालीकोट १