मंसिर ४ गते संघीय निर्वाचन गर्ने सरकारको घोषणा

मंसिर ४ गते संघीय निर्वाचन गर्ने सरकारको घोषणा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मंसिर ४ गते हुने भएको छ ।

बिहीबार बालुवाटारमा बसेको मन्त्रिपरिषदको बैठकले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मंसिर ४ गते गर्ने निर्णय गरेको हो ।

मंगलबार बसेको सत्ता गठबन्धन दलले मंसिर ४ गते निर्वाचनको मिति तोक्ने सहमति जुटाएको थियो ।