आयोगले राष्ट्रपतिसमक्ष बुझायो राष्ट्रपति निर्वाचनको परिणाम

आयोगले राष्ट्रपतिसमक्ष बुझायो राष्ट्रपति निर्वाचनको परिणाम

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष निर्वाचन आयोगले राष्ट्रपति निर्वाचनको परिणाम बुझाएको छ ।

आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियाले यही फागुन २५ गते सम्पन्न राष्ट्रपति निर्वाचनको परिणामसहितको प्रतिवेदन आज हस्तान्तरण गरेका हुन् । राष्ट्रपतिमा कांग्रेस सांसद रामचन्द्र पौडेल निर्वाचित भएका छन् ।