निर्वाचन आयोगले राष्ट्रपतिलाई बुझायो राष्ट्रियसभा उपनिर्वाचनको परिणाम

निर्वाचन आयोगले राष्ट्रपतिलाई बुझायो राष्ट्रियसभा उपनिर्वाचनको परिणाम

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य लुम्बिनी प्रदेशको उपनिर्वाचनको परिणाम राष्ट्रपतिसमक्ष पेश गरेको छ ।

संविधानको धारा ८६ को उपधारा ३ को खण्ड (क) तथा राष्ट्रियसभा सदस्य निर्वाचन ऐनअनुसार भएको निर्वाचनको नतिजा आयोगले बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पेश गरेको हो ।

जेठ १७ गते सम्पन्न निर्वाचनमा काँग्रेसका उम्मेदवार दृगनारायण पाण्डेय विजयी भएका थिए ।