आयोगद्वारा प्रतिनिधिसभा मध्यावधी निर्वाचनको कार्यतालिका सार्वजनिक (तालिकासहित)

आयोगद्वारा प्रतिनिधिसभा मध्यावधी निर्वाचनको कार्यतालिका सार्वजनिक (तालिकासहित)

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु— निर्वाचन आयोगले प्रतिनिधिसभाको मध्यावधी चुनावको कार्यतालिका सार्वजनिक गरेको छ । आयोगले अगामी कार्तिक २६ र मंसिर ३ गते तय निर्वाचनका लागि कार्यतालिका सार्वजनिक गरेको हो ।

विपक्षी दलहरूले प्रतिनिधिसभा पुनस्र्थापना र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन माग गर्दै सर्वोच्च अदालतमा हालेको रिटको सुनुवाइ जारी भएकै बेला निर्वाचन आयोगले कार्यतालिका सार्वजनिक गरेको हो ।