विस्फोटक पदार्थसहित चितवनबाट चार जना पक्राउ

विस्फोटक पदार्थसहित चितवनबाट चार जना पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

चितवन– निर्वाचन नजिकिदै जाँदा प्रहरीले विस्फोटक पदार्थसहित चितवनबाट चार जनालाई पक्राउ गरेको छ।

 

 

निर्वाचन विरोधी गतिविधिमा संलग्न भएको भन्दै प्रहरीले पर्वत पैयूँ ३ का दिवस भुसाल, तनहुँ रिसिङ २ का अरुण गिरी, माडी नगरपालिका–४ चितवनका रमेश श्रेष्ठ र माडी नगरपालिका–५ की टीका न्यौपानेलाई पक्राउ गरेको हो।

 

 

उनीहरुको साथबाट पाँच किलो विस्फोटक पदार्थ जिलेटिन र पड्काउन प्रयोग हुने विद्युतीय तार बरामद भएको डीएसपी प्रभुप्रसाद ढकालले जानकारी दिए।