उपेन्द्र यादवको प्रचारप्रसार गर्ने चिकित्सकलाई आयोगको स्पष्टिकरण

उपेन्द्र यादवको प्रचारप्रसार गर्ने चिकित्सकलाई आयोगको स्पष्टिकरण

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – जसपाका अध्यक्ष एवं सप्तरीका उम्मेदवार उपेन्द्र यादवको प्रचार गरेको बारे राम राजा प्रसाद सिंह प्रतिष्ठानका कार्यकारी निर्देशक डा. रन्जितकुमार सिंहलाई निर्वाचन आयोगले स्पष्टिकरण सोधेको छ ।

यादवले सेयर गरेको फेसबुक पेजमा डा. झाले गरेको प्रचार प्रसार बारे २४ घण्टाभित्र स्पष्टिकरण दिन आयोगले निर्देशन दिएको छ ।

निर्वाचन आयाेगले एमालेबाट दाङकी उम्मेदवार काेमल ओलीलाई पनि स्पष्टिकरण साेधेकाे छ । उनले स्थानीय एक विद्यालयमा विद्यार्थीहरूलाई टिफिन टाइममा पार्टीकाे प्रचार गरेकाे आराेप छ ।