एभरेष्ट बैंकले लगानीकर्तालाई १५.५३ प्रतिशत लाभांश दिने

एभरेष्ट बैंकले लगानीकर्तालाई १५.५३ प्रतिशत लाभांश दिने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– एभरेष्ट बैंकले लगानीकर्तालाई नगद र बोनस गरेर कुल १५.५३ प्रतिशत लाभांश दिने भएको छ।

बैंकले ३७२औँ सञ्चालक समितिको बैठकले सञ्चिति मुनाफाबाट बैंकका सेयरधनीलाई ५.५३ प्रतिशत (करसहित) नगद र १० प्रतिशत बोनस सेयर दिने प्रस्ताव गरेको हो।

बैंकले आगामी साधारणसभामा उक्ता प्रस्ताव पारित गरेर आफ्ना सेयरधनीलाई लाभांश वितरण गर्ने जनाएको छ।

बैंकको हालको चुक्ता पुँजी ११ अर्ब ६७६ करोड रुपैयाँ छ।