पूर्वएआईजी सिंहले पाए ‘लाइफ टाइम एचिभमेन्ट’ अवार्ड

पूर्वएआईजी सिंहले पाए ‘लाइफ टाइम एचिभमेन्ट’ अवार्ड

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाल प्रहरीका पूर्व एआईजी राजेन्द्रबहादुर सिंहले ‘लाइफ टाइम एचिभमेन्ट’ अवार्ड पाएका छन् ।

६७ औं प्रहरी दिवसको अवसरमा सोमबार प्रहरी प्रधान कार्यालयमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवाले उनलाई सो अवार्डबाट सम्मानित गरेका हुन् ।

व्यवसायिक अधिकृतको छवी भएका उनलाई प्रहरी महानिरीक्षकका रुपमा हेरिएका थियो । तर, उनी अन्यायपूर्ण रुपमा एआइजीबाटै अवकाश भएका थिए ।