परीक्षा नियन्त्रक फेरिए, अधिकारीको ठाउँमा खकुरेलको इन्ट्री

परीक्षा नियन्त्रक फेरिए, अधिकारीको ठाउँमा खकुरेलको इन्ट्री

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – परीक्षा नियन्त्रण कार्यालयका परीक्षा नियन्त्रक फेरिएका छन् ।

सरकारले परीक्षा नियन्त्रक विष्णुप्रसाद अधिकारीलाई शिक्षा मन्त्रालयमा तानेर उपसचिव रामराज खकुरेललाई निमित्त परीक्षा नियन्त्रकको जिम्मेवारी दिएको हो । उपसचिव खकुरेल यसअघि शिक्षक सेवा आयोगमा कार्यरत थिए ।

एसईई पूरक परीक्षाको मुखैमा परीक्षा नियन्त्रक परिवर्तन गरिएको हो। आउने भदौ १ गतेदेखि ११ गतेसम्म पूरक परीक्षा सञ्चालन हुँदै छ।