कक्षा १२ को परीक्षा असोजमा हुन्छ, तयारी थाल्नूः राष्ट्रिय परीक्षा बोर्ड

कक्षा १२ को परीक्षा असोजमा हुन्छ, तयारी थाल्नूः राष्ट्रिय परीक्षा बोर्ड

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को बार्ड परीक्षा असोजमा गर्ने तयारी गरेको छ ।

राष्ट्रिय परीक्षा बोर्डका सदस्य सचिव दुर्गाप्रसाद अर्यालले परीक्षा सञ्चालनमा लागि शिक्षा मन्त्रालयको स्वीकृतीको पखाईमा रहेको जानाकरी दिए । उनले परीक्षा सञ्चालन कसरी गर्ने भन्ने विषयमा छलफल भइरहेको जानकारी दिए ।

‘परीक्षा हुने निश्चित भएकाले विद्यार्थीहरुले तयारी थाल्नुहुन म आग्रह गर्छु । सुरक्षा सावधानी पनाएर परीक्षा हुन्छ ढुक्क हुनुस्’, उनले भने ।

१२ कक्षाको परीक्षामा चार लाख ३२ हजार विद्यार्थी सहभागी हुँदैछन् ।