सुदुरपश्चिम प्रदेशको बजेट अधिवेशन आजदेखि सुरु

सुदुरपश्चिम प्रदेशको बजेट अधिवेशन आजदेखि सुरु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

धनगढी – सुदुरपश्चिम प्रदेशसभाको बजेट अधिवेशन आजदेखि सुरु हुँदैछ । मन्त्रिपरिषदको सिफारिसमा प्रदेश प्रमुख गंगाप्रसाद यादवले दिउँसो ३ बजेका लागि बजेट अधिवेशन आह्वान गरेका हुन् ।

प्रदेशसभा सचिवालयका सचिव रामसिंह धामीले बैठक सञ्चालनका लागि आवश्यक सबै तयारी पूरा भएको जानकार दिए ।