सुदूरपश्चिम: १६ प्रदेश सांसदका लागि ३५२ जना समानुपातिक उम्मेदवार (सूचीसहित)

सुदूरपश्चिम: १६ प्रदेश सांसदका लागि ३५२ जना समानुपातिक उम्मेदवार (सूचीसहित)

फाइल तस्विर

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – निर्वाचन आयोगले सुदूरपश्चिम प्रदेशसभा सदस्य पदको समानुपातिक उम्मेदवारको अन्तिम बन्द सूची सार्वजनिक गरेको छ ।

आयोगले मंसीर ४ गते हुने निर्वाचनका लागि बिहीबार समानुपातिकतर्फका उम्मेदवारको सूची सार्वजनिक गरेको हो । यो प्रदेशमा समानुपातिकबाट निर्वाचित हुने १६ पदका लागि ३५२ जनाको उम्मेदवारी कायम भएको छ ।

प्रदेश सभा सदस्य निर्वाचनमा साढे एक प्रतिशत वा सोभन्दा बढी मत पाएका पार्टीबाट प्रदेश सांसद निर्वाचित हुने व्यवस्था छ ।