सुदुरपश्चिम प्रदेश : नेकपा एस संसदीय दलको नेतामा दीर्घ सोडारी चयन

सुदुरपश्चिम प्रदेश : नेकपा एस संसदीय दलको नेतामा दीर्घ सोडारी चयन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा एकीकृत समाजवादीले सुदुरपश्चिम प्रदेश संसदीय दलको नेतामा दीर्घ सोडारी चयन भएका छन् । आज बसेको बैठकले भौतिक पूर्वाधार विकास मन्त्री समेत रहेका सोडारीलाई सर्वसम्मत रुपमा दलको नेतामा चयन गरेको हो ।

बैठकले संसदीय दलको विधान समेत पारित गरेको प्रदेश सभा सदस्य दुर्गा विकले जानकारी दिइन् । माधव नेपाल नेतृत्वको नेकपा एस सुदुरपश्चिम प्रदेशमा सबैभन्दा ठूलो दल हो ।