ग्रेटर नेपालका अध्यक्ष फणिन्द्र नेपाल पक्राउ

ग्रेटर नेपालका अध्यक्ष फणिन्द्र नेपाल पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– ग्रेटर नेपालका अध्यक्ष फणिन्द्र नेपाल पक्राउ परेका छन् ।

चिनियाँ रक्षामन्त्री जनरल वेई फेङ्गेलाई स्वागत गर्न त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल पुगेका नेपाललाई प्रहरीले ‘ग्रेटर नेपाल’को ब्यानर सहित पक्राउ गरेको हो ।

उनलाई महानगरीय प्रहरी वृत्त गौशालामा राखिएको प्रहरीले जनाएको छ ।