अर्थ सचिवमा राय र राजस्व सचिवमा घिमिरेलाई ल्याईयो

अर्थ सचिवमा राय र राजस्व सचिवमा घिमिरेलाई ल्याईयो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – सरकारले अर्थ सचिव र राजस्व सचिव परिवर्तन गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले अर्थसचिव कृष्णहरि पुष्कर र राजस्व सचिव रामेश्वर दंगाललाई हटाएर अर्थसचिवमा तोयम राया र राजस्व सचिवमा रामप्रसाद घिमिरेलाई ल्याएको हो ।

राया यसअघि उद्योग, वाणिज्य तथा आपूर्ति सचिव थिए भने घिमिरे अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा थिए ।