जुम्लामा लागेको आगो सेना, प्रहरी र सशस्त्रले यसरी नियन्त्रणमा लिए (तस्बीरसहित)

जुम्लामा लागेको आगो सेना, प्रहरी र सशस्त्रले यसरी नियन्त्रणमा लिए (तस्बीरसहित)

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

जुम्ला – जुम्लामा एक व्यक्तिको घरमा लागेको आगो नेपाली सेनासहितको टोलीले नियन्त्रणमा लिएको छ ।

गत ८ गते बिद्युत सर्ट भएर चन्दननाथ न.पा.२ स्थित कालीखोलीमा रहेको बिष्णु बहादुर भण्डारीको ३ तले घरमा आगो लागेको थियो ।

आगो २४ बाहिनी अड्डाबाट र नन्दाबक्स गणबाट खट्टिएको टोली, नेपाल प्रहरी, सशस्त्र प्रहरी, चन्दननाथ नगरपालिका र जुम्ला एयरपोर्टको दमकल, जे.सि.वि. तथा स्थानिय बासिन्दाहरुको संयुक्त प्रयासमा पुर्ण रुपमा नियन्त्रणमा लिएको हो ।