रुपन्देहीमा पेट्रोल पम्पमा भीषण आगलागी

रुपन्देहीमा पेट्रोल पम्पमा भीषण आगलागी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – रुपन्देहीमा पेट्रोल पम्पमा आगलागी भएको छ । जिल्लाको सिद्धार्थनगर नगरपालिका–८ मा रहेको एभरेष्ट पेट्रोल पम्पमा भीषण आगलागी भएको हो ।

पेट्रोल पम्प नजिकै रहेको तेलको ट्यांकरबाट आगो सल्किएको थियो । अहिले दमकलबाट आगो निभाउने प्रयास भइरहेको छ । आगलागीबाट भएको क्षतिको विवरण आउन सकेको छैन् ।