काठमाण्डु- सर्वोच्च अदालतको आदेश पालना गर्दै काठमाण्डु महानगरले सिंहदरबारको फोहोर उठाउन थालेको छ ।
सर्वोच्च अदालतले गत शुक्रबार काठमाण्डु महानगरपालिकालाई तीन दिनभित्र सिंहदरबारको फोहोर उठाउन आदेश दिएको थियो ।
गत चैत २६ देखि सिंहदरबारको फोहोर उठ्न सकेको थिएन ।




प्रतिक्रिया