सेभिल्ला युरोपा कप फुटबलको फाइनलमा प्रवेश

सेभिल्ला युरोपा कप फुटबलको फाइनलमा प्रवेश

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

एजेन्सी – स्पेनिस क्लब सेभिल्ला युरोपा कप फुटबलको फाइनलमा प्रवेश गरेको छ ।

गएराति भएको पहिलो सेमिफाइनलमा इङ्लिस क्लब म्यानचेस्टरयुनाइटेडलाई २–१ गोलले पराजित गर्दै सेभिल्ला उपाधि नजिक पुगेको हो ।

सेभिल्लाले अब इन्टर मिलान र शख्तर डोनेस्कबीचको बिजेतासँग उपाधिका लागि प्रतिष्पर्धा गर्नेछ । इन्टर मिलान र शख्तर डोनेस्कबीचको सेमिफाइनल खेल आज राति हुनेछ ।