परराष्ट्रमन्त्री साउदको अमेरिका भ्रमण स्वीकृत

परराष्ट्रमन्त्री साउदको अमेरिका भ्रमण स्वीकृत

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – सरकारले परराष्ट्रमन्त्री एनपी साउदको अमेरिकाको भ्रमण स्वीकृत गरेको छ।

बिहीबार बिहान बसेको मन्त्रिपरिषद बैठकका निर्णयहरू सार्वजनिक गर्दै सरकारका प्रवक्ता रेखा शर्माले परराष्ट्रमन्त्रीको कार्त्तिक ८ गतेदेखि १६ गतेसम्म हुने भनिएको अमेरिकाको भ्रमण स्वीकृति भएको जानकारी दिइन्।