गाडी भाडा घट्यो,कहाँ जान कति लाग्छ ? (देशभरको विवरणसहित)

गाडी भाडा घट्यो,कहाँ जान कति लाग्छ ? (देशभरको विवरणसहित)

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – यातायात व्यवस्था विभागले अन्तरप्रदेश चल्ने सार्वजनिक यातायातको भाडा घटाएकाे छ । पेट्रोलिम पदार्थको मूल्य लिटरमा १० रुपैयाँका दरले घटेसंगै विभागले पनि सार्वजनिक यातायातको भाडादर घटाएको हो ।

यात्रुवाहक सवारी साधनमा २ प्रतिशत भाडा घटेको छ, भने मालवाहक सवारी पहाडमा चल्नेमा २ प्रतिशत र तराईमा चल्नेमा २.६ प्रतिशत भाडा घटेको छ।

हेर्नुस् विवरणसहित