काठमाण्डु- नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले पार्टीका सहमहामन्त्रीहरूसँग छलफल गर्दैछन् ।
बैठकमा समसामयिक विषयमा छलफल हुने सहमहामन्त्री महेन्द्र यादवले जानकारी दिए । छलफल शुक्रबार दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा हुने उनले बताए । उनका अनसार पार्टीको गतिविधिमै रहेर छलफल हुनेछ ।




प्रतिक्रिया