काठमाण्डु – नेपाली कांग्रेसका सांस्द गगनकुमार थापाका श्रीमती र छोरीलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
सांसद थापालाई यसअघि नै कोरोना संक्रमण पुष्टि भइसकेको छ । उनी होम आइसोलेसनमा बसिरहेका छन् । श्रीमती डा. अञ्जना केसी र छोरी जियानामा कोरोना संक्रमण पुष्टि भएको हो ।




प्रतिक्रिया