देउवालाई मत दिन पाेखराबाट हेलिकप्टरमा आए गगन

देउवालाई मत दिन पाेखराबाट हेलिकप्टरमा आए गगन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाली कांग्रेसका नेता गगन थापा हेलिकप्टरमार्फत काठमाण्डु आइपुगेका छन् । दिवंगत कांग्रेस नेता रामजी कुँवरको १३ औं दिनको पुन्यतिथिको काममा सहभागी हुन पोखरा पुगेका उनि प्रधानमन्त्री देउवाले संसदमा विश्वासको मत लिनेभएपछि हेलिकप्टरमा काठमाण्डु आएका हुन् ।

माओवादी केन्द्र , जसपाको उपेन्द्र यादव पक्ष र राष्ट्रिय जनमोर्चाको समर्थनमा प्रधानमन्त्री बनेका देउवाले आज संसदमा विश्वासको मत लिदै छन् ।