श्रीलंका पुग्यो नेपाली टोली

श्रीलंका पुग्यो नेपाली टोली

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- एसिया कप- २०२३ का लागि नेपाली क्रिकेट टोली श्रीलंका पुगेको छ । समूह चरणको आफ्नो दोस्रो तथा अन्तिम खेल खेल्न नेपाली टोली चार्टर फ्लाइटमा आज बिहान श्रीलंका पुगेकाे हाे ।

बुधबार समूह ’ए’ को आफ्नो पहिलो खेलमा नेपाल घरेलु टोली पाकिस्तानसँग २३८ रनको भारी अन्तरले पराजित भएको थियो ।