आज श्रीलंका र पाकिस्तान भिड्दै, को पुग्ला फाइनलमा ?

आज श्रीलंका र पाकिस्तान भिड्दै, को पुग्ला फाइनलमा ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्ड-  एसिया कपको सुपर फोर खेलमा आज पाकिस्तान र श्रीलंका भिड्ने भएका छन् । खेल कोलोम्बोमा नेपाली समय अनुसार दिउँसो ३ः१५ मा सुरु हुनेछ ।

यस खेलको विजेता टोलीले फाइनलमा स्थान बनाउनेछ । तर, वर्षाको कारण खेल रद्द भएमा श्रीलंका नेटरनरेटको कारण फाइनलमा स्थान बनाउनेछ ।